» » फोरम लोकतान्त्रिक र काँग्रेसबीच भएको सहमतिको सम्झौतापत्र यस्तो छ


नेपालीकांग्रेस र नेपाललोकतान्त्रिकफोरमको एकताकालागिभएको सहमतिपत्र
मुलुकको राजनीतिलाईअधिनायकवादतर्फ धकल्ने प्रयत्नअहिले भई रहेको स्पष्टछ । 

यस परिस्थितिमा नेपालको संविधानको लोकतान्त्रिकजगलाई अझ सुदृढ एवं सर्वस्विकार्य वनाउनु हामी सवैको कर्तव्य हो ।

 नेपालीकांग्रेस र नेपाललोकतान्त्रिकफोरम यस कर्तव्यप्रतिप्रतिवद्घ रहदै क्रियाशिल रहने संकल्पगर्दछौं । यस परिप्रेक्षमा संविधाननिर्माणगर्दा हामीदुई दलहरु समेत वीचभएको १६ वुँदे सहमतिले पनिसंविधानलाई थप स्वीकार्य वनाउने आधार प्रदान गरेको कुरा हामीपुनस्मरणगर्न चाहन्छौं । 

यसै कुरालाई हृदयगंमगर्दै थारु, मधेशी, जनजाती, आदिवासी, महिला, दलित, मुस्लीम र सिमान्तकृत समुदायलगायतको हक, अधिकार सम्वन्धमानेपाललोकतान्त्रिकफोरमले उठाउँदै आएकामुद्दालाई सम्वोधनगर्न नेपालीकांग्रेस सदा झै प्रतिवद्ध छ । यस प्रतिवद्धतालाई मुर्तरुप दिनहामीदुवै दलहरुले संविधान संसोधनको प्रयास व्यवस्थापिका संसदमाग¥यौं । 

संविधान संसोधनहुन सकेन, आगामिदिनमा यो कार्य सम्पन्नगर्नु हाम्रो साझाजिम्मेदारि हो । लोकतान्त्रिक संस्थाहरुलाई अझ सवलवनाउँदै मुलुकलाई समृद्धितर्फ अघिवढाउने विषयमाहामीदुवै दलको समानमान्यता रहीआएको छ। 

साथै, थरुहट र मधेश आन्दोलनको सिलसिलामागिरफ्तार भएकाव्यक्तिहरुको मुद्दा राजनीतिकहो भन्ने नेपालीकांग्रेसले मानिआएको छ । तसर्थ, यस क्रममावन्दिहुनु भएकानिर्दोषनागरिकहरुको मुद्दाफिर्ता गरी रिहाई गर्न सरकारसँग आवश्यकपहलगर्न हामीदुवै दल सहमतछौं ।

माथिउल्लेखितआधारमा नेपालीकांग्रेस र नेपाललोकतान्त्रिकफोरम एक आपसमाएकतागर्न सहमतभएकाछौं । एकतापछि नेपालीकांग्रेसको सांगठनिक संरचनामा केन्द्र,प्रदेश,जिल्ला,नगर र गाउँसम्मका नेपाललोकतान्त्रिकफोरम र यसकाभातृ÷भगिनी संस्थाहरुको संरचनाएवं सदस्यहरुको यथोचित समायोजन गर्न हामीदुवैदल सहमतछौ ।



  शेरवहादुर देउवा बिजयकुमार गच्छेदार
सभापति, नेपालीकांग्रेस     नेपाल लोकतान्त्रिक फोरम

असोज २८, २०७४

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..