» » सप्तरीबाट बीपी यादव सिफारिश

काठमाडौ असोज २४ गते । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य बीपी यादव प्रतिनिधिसभाको चुनावका लागि सप्तरी क्षेत्र नं. ३ बाट सिफारिशमा पर्नुभएको छ ।

सप्तरी राजपा नेपालको कार्यसमितिको निर्णय अनुसार उहाँको नामा केन्द्रमा सिफारिश भएको हो ।
मधेशी जनअधिकार फोरम नेपाल र फोरम गणतान्त्रिक हुँदै तमलोपा र अहिलेको राजपा नेपालमा आउनु भएका बीपी यादव पहिलो मधेश आन्दोलनका चर्चित नेता हुनुहुन्थ्यो ।

 पछिल्लो मधेशको राजनीतिक अवस्था हेरेर केही निराश बनेका बीपी यादव तेस्रो मधेश आन्दोलन फेरि सक्रिय हुनुभएको थियो ।

पहिलो सविधानसभाका पूर्व सभासद् समेत रहनुभएका यादव समानुपातिक भन्दा प्रत्यक्षबाट चुनाव जितेपछि मात्र जनताको असली प्रतिनिधि हुने गरेको बताउँनु हुन्छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..