काठमाडौ जेठ २९ । राष्ट्रिय जनता पार्टी नेपालको समानुपातिक लिस्टमा नेपालका चर्चित डन राज गोर्खालीको नाम परेको छ ।
त्यो पनि दुई नम्बरमा ।
आज निर्वाचन आयोगमा दर्ताका लागि तयार पारेको लिस्टमा एक नम्बरमा राजु गोर्खालीको नाम रहेको छ भने दुइ नम्बरमा राजु गोर्खालीको नाम रहेको छ ।
गोर्खाली नेपालका चर्चित डन हुन् । उनी पटक पटक पक्राउ परेका हुन् ।

No comments: