» » राजपा नेपालको समानुपातिक लिस्टमा चर्चित डन राजु गोर्खालीको नाम !

काठमाडौ जेठ २९ । राष्ट्रिय जनता पार्टी नेपालको समानुपातिक लिस्टमा नेपालका चर्चित डन राज गोर्खालीको नाम परेको छ ।

त्यो पनि दुई नम्बरमा ।

आज निर्वाचन आयोगमा दर्ताका लागि तयार पारेको लिस्टमा एक नम्बरमा राजु गोर्खालीको नाम रहेको छ भने दुइ नम्बरमा राजु गोर्खालीको नाम रहेको छ ।

गोर्खाली नेपालका चर्चित डन हुन् । उनी पटक पटक पक्राउ परेका हुन् ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..