» » महोत्तरीबाट सुरिता साहको नाम सिफारिश

महोत्तरी, असोज २४ गते । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय महासचिव सुरिता साह एकैपटक महोत्तरीको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा चुनावका लागि  सिफारिस हुनुभएको छ ।

राजपा नेपाल महोत्तरीले निर्णय गरि केन्द्रलाई पठाएको म्यानुट अनुसार उहाँको नाम तीन प्रदेशबाट सिफारिश भएको छ । जहाँबाट महन्थ ठाकुरको नाम सिफारिश भएको छ । महन्थ ठाकुरले चुनाव नलडे मात्र अरुले चान्स पाउने बताइएको छ ।

पूर्वराज्य मन्त्री समेत रहनुभएका सुरिता साहको चर्चा दुई नम्बर क्षेत्रमा पनि रहेको छ । जहाँबाट शरत सिंह भण्डारी पनि चुनाव लड्ने तयारी गरिरहनु भएको छ ।
त्यहाँ पनि यदि भाण्डारीले चुनाव नलडे मात्र अरुले चान्स पाउनु हो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..