» » महानगरपालिकामा विजयको विजय

वीरगञ्ज असोज ११ गते । वीरगञ्ज महानगरपालिकाको  मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी विजयी  हुनुभएको छ । 

फोरमका उम्मेदवार विजयकुमार सरावगीले कांग्रेसका  मेयर उम्मेदवार  अजयकुमार द्धिवेदीलाई १५०० बढी मत अन्तरले हराउँदै विजयी हुनुभएको हो ।

वीरगन्ज महानगरमा ८४ हजार ३१३ मत खसेको थियो ।  यसैगरी उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।  कांग्रेसकी शान्ति कार्की उपमेयरमा विजयी हुनुभएको हो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..