वीरगञ्ज असोज ११ गते । वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी विजयी हुनुभएको छ ।
फोरमका उम्मेदवार विजयकुमार सरावगीले कांग्रेसका मेयर उम्मेदवार अजयकुमार द्धिवेदीलाई १५०० बढी मत अन्तरले हराउँदै विजयी हुनुभएको हो ।
वीरगन्ज महानगरमा ८४ हजार ३१३ मत खसेको थियो । यसैगरी उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसकी शान्ति कार्की उपमेयरमा विजयी हुनुभएको हो ।

No comments: