सर्लाही असोज ३ गते । सर्लाहीको विष्णु गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले अग्रता कायम रहेको पत्रकार विजय यादवले जानकारी गराउनु भएको छ ।
फोरम नेपालले गाउँपालिका प्रमुखमा २४५, उपप्रमुख १२४ रहेको छ ।
त्यस्तै नेपाली काँग्रेसले अध्यक्षमा ३४, उपाध्यक्षमा ३५, नेकपा एमालेले अध्यक्षमा १५, माओवादी केन्द्र अध्यक्षमा १३५, उपाध्यक्षमा १८७, फोरम लोकतान्त्रिक अध्यक्षमा ७५ उपाध्यक्षमा ६२ र राजपा नेपालको अध्यक्षमा ९४, उपाध्यक्षमा ६१ रहेको विष्णु गाउँपालिकाको निर्वाचन अधिकृत पुष्करराज नेपालले बताउनुभयो ।

No comments: