» » सर्लाहीमा फोरम नेपालको अग्रता

सर्लाही असोज ३ गते । सर्लाहीको विष्णु गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले अग्रता कायम रहेको पत्रकार विजय यादवले जानकारी गराउनु भएको छ ।

फोरम नेपालले गाउँपालिका प्रमुखमा २४५, उपप्रमुख १२४ रहेको छ ।

त्यस्तै नेपाली काँग्रेसले अध्यक्षमा ३४, उपाध्यक्षमा ३५, नेकपा एमालेले अध्यक्षमा १५, माओवादी केन्द्र अध्यक्षमा १३५, उपाध्यक्षमा १८७, फोरम लोकतान्त्रिक अध्यक्षमा ७५ उपाध्यक्षमा ६२ र राजपा नेपालको अध्यक्षमा ९४, उपाध्यक्षमा ६१ रहेको विष्णु गाउँपालिकाको निर्वाचन अधिकृत पुष्करराज नेपालले बताउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..