» » बरथवाको १८ नम्बरमा फोरम नेपालको प्यानल विजय


सर्लाही असोज ३ गते । सर्लाहीको बरहथवा नगरपालिकका १८ को अध्यक्षमा फोरम नेपालको प्यानलै विजयी भएको छ।

फोरमबाट अध्यक्षका उम्मेदवार मुनेश्वर रायले २४० मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

त्यस्तै महिला वडा सदस्य, दलित महिला सदस्य र अरु खुल्ला दुई सदस्यमा पनि फोरम नै बिजयी भएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..