पर्सा, असोज ३ गते । पर्साको ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।
प्रारम्भीक मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा माओवादीले दुई सय २४ र उपाध्यक्षमा २ सय ६ मतसहित अग्रता लिएको उज्यालो नेटवर्कमा उल्लेख छ ।
यस्तै नेकपा एमालेले अध्यक्षमा दुई सय ७ र उपाध्यक्षमा दुई सय १४ मत ल्याएको छ । नेपाली कांग्रेसले अध्यक्षमा ५२ र उपाध्यक्षमा ६४ मत ल्याएको छ ।
यस्तै पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

No comments: