» » मेयर र उपमेयरमा पहिलो खाता खोले राजपाले

धनुषा असो ४–चौथो स्थानमा अगा्रता लिँदै अगाडि बढी रहेका राजपा नेपालबाट   धुनषाको हन्सपुर नगरपालिकामा मेयरमा रामज्ञान मण्डल र उपमेयरमा रेणु झा विजय हुनुभएको छ ।

विजयी मण्डलले तीन हजार ३२० मत ल्याउनु भएको छ  भने निकटतम प्रतिद्धन्दी  काँग्रेसका प्रदीप कुमार यादवले तीनहजार २२९ मत ल्याउनुभएको छ ।

यस्तै उपमेयरमा  राजपाकी झाले तीनहजार २७६  र निकटतम प्रतिद्धन्दी कांग्रेसकी रामकुमारी कामतले ३०२७ मत ल्याउनु भएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..