धनुषा असो ४–चौथो स्थानमा अगा्रता लिँदै अगाडि बढी रहेका राजपा नेपालबाट धुनषाको हन्सपुर नगरपालिकामा मेयरमा रामज्ञान मण्डल र उपमेयरमा रेणु झा विजय हुनुभएको छ ।
विजयी मण्डलले तीन हजार ३२० मत ल्याउनु भएको छ भने निकटतम प्रतिद्धन्दी काँग्रेसका प्रदीप कुमार यादवले तीनहजार २२९ मत ल्याउनुभएको छ ।
यस्तै उपमेयरमा राजपाकी झाले तीनहजार २७६ र निकटतम प्रतिद्धन्दी कांग्रेसकी रामकुमारी कामतले ३०२७ मत ल्याउनु भएको छ ।

No comments: