» » अपडेटः काँग्रेसलाई पछ्याउँदै फोरम नेपाल, राजपा पाँचौ स्थानमा


काठमाडौ असोज ४ गते । असोज ३ गते विहानदेखि भएको मतगणनाको पछिल्लो प्रारम्भिक परिणामलाई हेर्दा काँग्रेस पहिलोस्थानमै छ भने दोस्रोमा फोरम नेपाल पुगेको छ ।

तेस्रो स्थानमा माओवादी केन्द्र हिजैदेखि कायम रहेको छ भने एमाले चौथोमा पुगेको छ भने राजपा नेपाल पाँचौ स्थानमा झरेको छ ।


अग्रस्थानमा रहेका दलहरु

काँग्रेस ३८

फोरम नेपाल २४

माओवादी केन्द्र २०

एमाले १८

राजपा नेपाल १७

  • हन्सपुर नगरपालिकामा विजय


फोरम लोकतान्त्रिक ४

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..