» » फोरम नेपालको अग्रता

धनुषा, असोज ३ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ ।

अहिलेसम्मको परिणाम अनुसार संघीय फोरमको २१० मत रहेको छ भने कांग्रेसको १८१ र एमालेको १०१ मत रहेको उज्यालो नेटवर्कमा उल्ल्ेख छ । धनुषाका १० वटा स्थानीय तहमा मतगणना भैरहेको र बाँकी तहमा गणनाको तयारी भैरहेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..