धनुषा, असोज ३ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ ।
अहिलेसम्मको परिणाम अनुसार संघीय फोरमको २१० मत रहेको छ भने कांग्रेसको १८१ र एमालेको १०१ मत रहेको उज्यालो नेटवर्कमा उल्ल्ेख छ । धनुषाका १० वटा स्थानीय तहमा मतगणना भैरहेको र बाँकी तहमा गणनाको तयारी भैरहेको छ ।

No comments: