रौतहट असोज ३ गते । रौतहट जिल्लाको हालसम्मको मतपरिणाम यस्तो रहेको छ ।
चन्द्रपुर नगरपालिका
काङ्ग्रेस प्रमुखमा, ३३३, एमाले प्रमुखमा, ३३४, माओवादी प्रमुखमा, ३८४
गौर नगरपालिका
राजपा नेपाल प्रमुखमा, ३७४, एमाले प्रमुखमा ३४३, संघीय समाजवादी फोरम प्रमुखमा९०
गढिमाइ नगरपालिका
राजपा नेपाल प्रमुखमा ९० उपमेयरमा ८०, एमाले प्रमुखमा ५८, उपमेयरमा ६६, काँग्रेस प्रमुखमा ५८ उपमेयरमा ५९
यमुनामाइ नगरपालिका
एमाले प्रमुख, ३०, नेपाली काङ्ग्रेस प्रमुखमा २२, संघीय समाजवादी प्रमुखमा १८, राजपा नेपाल प्रमुखमा १३, माओवादी केन्द्र प्रमु्खमा ५६
।
परोहा नगरपालिका
माओवादी केन्द्रको प्रमुखमा ३७, एमाले प्रमुखमा १७, काङ्ग्रेस प्रमुखमा १२, राजपा नेपाल प्रमुखमा ८, गरुडा नगरपालिका
एमाले प्रमुखमा १४५, काङ्ग्रेस प्रमुखमा ७३, संघीय समाजवादी फोरम प्रमुखमा ३७
बिजयपुर फतुवा नगरपालिका
नेपाली काङ्ग्रेस प्रमुखमा २४१, संघीय समाजवादी फोरम प्रमुखमा १६५, माओवादी केन्द्र प्रमुखमा ३३०, इशनाथ नगरपालिका
काङ्ग्रेस प्रमुखमा ५४५, संघीय समाजवादी फोरम प्रमुखमा ३५६
राजपा नेपाल प्रमुखमा १७७
No comments: