» » २८ वडाको मतपरिणाम सार्वजनिकः कुन वडामा कसले मारे बाजी

हिजो रातीदेखि जारी मतगणनामा हालसम्म २८ वटाको परिणाम सार्वजनिक भएको छ । जस अनुसार ६ स्थानका वडा अध्यक्षमा माओवादी केन्द्र, ६ वडा अध्यक्षमा नेपाली काँग्रेस, ९ स्थानको वडा अध्यक्षमा नेकपा एमाले, चार स्थानको वडा अध्यक्षमा संघिय समाजवादी फोरम र तिन वडा अध्यक्षमा राजपाका उम्मेदवार बिजयी भएका छन् ।

नेपाली काँग्रेसले जितेका वडा अध्यक्षहरु

–रौतहटको इसनाथ नागरपालिका १ को वडाध्यक्षमा कांग्रेसका विगू साह बनियाँ
–सिरहाको लहान नगरपालिका वडा नम्बर २ मा शियाराम यादव २९९ मत ल्याएर प्यानलसहित विजयी
–महोत्तरीको बर्दिवास नगरपालिका वडा नं १४ को अध्यक्षमा भरत हमाल ७०३ मतको साथमा विजयी भएका
–पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको वडा नं १ तुला चौधरी
पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको वडा नं २ मा बेदमन चौधरी
–रौतहटको माधवनारायण नगरपालीका १ मा

माओवादी केन्द्रले जितेका वडा अध्यक्षहरु

–धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ सत्यनरायण दनुवार विजयी
–सिरहाको कर्जन्हा नगरपालिका वाड नम्बर १ मा मोहन केसीको प्यानल नै विजयी
–बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा पवनलाल साह कलवार ४८१ मत ल्याएर विजयी
–रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ मा सञ्जय साह विजयी
–सिरहाको अर्नामा गाउँपालिका १ को वडाअध्यक्ष ............
–पर्साको ठोरी गाउँपालिकाको वडा न १ मा रामप्रसाद कुबँर

नेकपा एमालेले जितेका वडा अध्यक्षहरु
–धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कामेश्वर कापर
–धनुषाको विदेह नगरपालिका वडा नं। १ मा रामवृक्ष ठाकुर,
–धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका वडा नं १ मा कौशल यादव
–धनुषाको मुखियापट्टि गाउँपालिका वडा नं २ मा नरेश यादव विजयी भएको
–बाराको पचरौता नगरपालिका वडा नं १ को अध्यक्षमामा जगतनारायण यादव को प्यानल नै विजयी
–सिरहाको धनगढीमाई नगरपालिका १ को वडा अध्यक्षमा सूर्यमान महतो विजयी
–पर्साको पटेर्बासौगौली गाउँपालिका वडा नं १ मा नेकपा एमालेका फरमान अन्सारी
–पर्साको  बिन्दबासनी गाउँपालिका वडा न १ मा नेकपा एमालेका सागिर मिया
–सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ मा .....

संघिय समाजवादी फोरमले जितेका वडा अध्यक्षहरु
–सर्लाहीको बरहथवा नगरपालिकाको – १८ को वडा अध्यक्षमा मुलेश्वर राय विजयी
–धनुषाको हंसपुर नगरपालिका ३ को अध्यक्षमा उदय सिंह ७९० मत प्राप्त गरी विजयी
–सिरहाको औरही गाँउपालिकाको वडा नंम्बर एकमा सुरत ठाकुरसहित प्यानलै बिजयी
–रौतहटको देवाही गोनाही १ को वडा अध्यक्षमा शेख नुरउल्लाह विजयी

राजपाले जितेका वडा अध्यक्षहरु
–धनुषाको हंसपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा राजपाका उदय साह ४०७ मत प्राप्त गरी विजयी
–सिरहाको कल्याणपुर नगरपालिका १ मा जयराम कामती
–सिरहाको कल्याणपुर नगरपालिका २ मा पनि राजपाकै विशेश्वर मुखिया

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..