» » सिरहाको विष्णुपुरमा फोरम नेपाल विजय


सिरहा असोज ४ गते । सिरहाकाृ विष्णुपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालले जितेको छ । अध्यक्षमा जागेश्वर यादवले एकहजार ९४० मत ल्याई विजय हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्धन्दी एमालेका सत्यनारायण यादव एकहजार २८० मत ल्याउनु भएको छ ।

उपाध्यक्षमा अरहुला देवी सिंहले दुईहजार ७०० मत ल्याएर विजय हुनुभएको छ भने उहाँका निकटतम प्रतिवद्धन्दी ललिता देवी यादव एकहजार २२० मत ल्याउनु भएको छ ।

सिरहाको १६२ वटा वडामध्ये ३५ वटा वडाहरुको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भइसकेको जानकारी दिएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..