काठमाडौ भदौ २० गते । राष्ट्यि जनता पार्टी नेपालले जनकपुर महानगरपालिकाका मेयरमा लालकिशोर साह र रिता झालाई उपमेयरमा उम्मेदवार घोषणा गरेको छ ।
मेयरमा उम्मेदवारका लागि जनकपुरबाट राजपाबाट चारजनाको नाम सिफारिस भएको थियो । त्यसमध्य लाल किशोरले मात्र बाजी मार्न सफल भएको बताइएको छ ।
लाल किशाेर यसअघि पनि मेयरमा उठेका थिए तर हार्नु भएकाे थियाे ।
No comments: