» » राजपाबाट जनकपुर उपमहानगरपालिकालागि लालकिशोर


काठमाडौ भदौ २० गते । राष्ट्यि जनता पार्टी नेपालले जनकपुर महानगरपालिकाका मेयरमा लालकिशोर साह र रिता झालाई उपमेयरमा उम्मेदवार घोषणा गरेको छ ।

मेयरमा उम्मेदवारका लागि जनकपुरबाट राजपाबाट चारजनाको नाम सिफारिस भएको थियो । त्यसमध्य लाल किशोरले मात्र बाजी मार्न सफल भएको बताइएको छ ।
लाल किशाेर यसअघि पनि मेयरमा उठेका थिए तर हार्नु भएकाे थियाे ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..