» » फोरम नेपालले विजयकाे खाता खोल्याे


सर्लाही, भदौ ३ गते । सर्लाहीको बरहथवा नगरपालिकाको – वडा नं. १८ मा संघीय समाजवादी फोरमका प्यानलसहित विजयी भएको छ ।

उज्योलो नेटवर्कका अनुसार वडा अध्यक्षमा मुलेश्वर राय प्यानलसहित विजयी हुनुभएको हो । बरहथवा सर्लाहीको सबैभन्दा ठूलो नगरपालिका हो । यस्तै २० स्थानीय तहमध्ये १० वटामा मतगणना भइरहेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..