सर्लाही, भदौ ३ गते । सर्लाहीको बरहथवा नगरपालिकाको – वडा नं. १८ मा संघीय समाजवादी फोरमका प्यानलसहित विजयी भएको छ ।
उज्योलो नेटवर्कका अनुसार वडा अध्यक्षमा मुलेश्वर राय प्यानलसहित विजयी हुनुभएको हो । बरहथवा सर्लाहीको सबैभन्दा ठूलो नगरपालिका हो । यस्तै २० स्थानीय तहमध्ये १० वटामा मतगणना भइरहेको छ ।
No comments: