» » फोरम नेपालले सार्वज्निक गर्यो दोस्रो चरणको सूचि


काठमाडौँ भदौ १९ गते । संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदका उम्मेदवारहरु दोस्रो सूची सार्वजनिक गरेको छ ।

प्रदेश नम्बर दुईमा हुन गइरहेको स्थानीय चुनावका लािग सो पार्टी यसअघि पनि पहिलो सूचि  सार्वजनिक गरिसकेको छ ।
आठवटा जिल्लामा १३६ तहमा चुनाव हुनेछ । फोरम नेपालले दोस्रो सूचीमा सात वटा जिल्लाका उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाहरुको लागी मेयर,उपमेयर, अध्यक्ष, उपाध्यक्ष पदको बाँकी रहेका उम्मेदवारहरुको नामावली समावेश रहेको छ ।

यसअघि भदौ १३ मा पार्टीले ६ जिल्लाका उम्मेदवारहरुको पहिलो सूची सार्वजनिक गरेको थियो ।


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..