» » कल्याणपुरमा राजपा नेपाल अगाडि


सिरहा असोज ३ गते । सिरहाको कल्याणपुर नगरपालिकामा मा राजपा नेपाल अग्रता लिएको छ । रामनारायण ठाकुरका अनुसार राजपा नेपालले २१३, काँग्रेस १६२ र माओवादी केन्द्रले ७६ मत हासिल गरेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..