सिरहा असोज ३ गते । सिरहाको कल्याणपुर नगरपालिकामा मा राजपा नेपाल अग्रता लिएको छ । रामनारायण ठाकुरका अनुसार राजपा नेपालले २१३, काँग्रेस १६२ र माओवादी केन्द्रले ७६ मत हासिल गरेको छ ।
ESAHARATIMES Tuesday, September 19, 2017 0 No comments
Topics: madhesh
No comments: