» » परीक्षाको मिति सार्न विद्यार्थी संगठनको माग (विज्ञप्ति)

काठमाडौ भदौ १७ गते । राजपा नेपाल विद्यार्थी संगठनले असोज २ गते हुने स्थानीय तहको चुनावको समयमा हुने परीक्षाको कार्यक्रम सार्न माग गरेको छ ।

संगठनका महासचिव रोशनकुमार मिश्रले जारी गरेको विज्ञप्तिमा चुनावको समयमा इन्जिनियर अध्ययन संस्थानले परीक्षाको समय तोकेको छ र सो समयमो परीक्षाको मिति सार्न माग गरेको छ ।
स्थानीय तहको चुनावका नतिजा सार्वजनिक भएपछि मात्र चुनावको मिति घोषणा गर्न माग गरेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..