काठमाडौ भदौ १७ गते । राजपा नेपाल विद्यार्थी संगठनले असोज २ गते हुने स्थानीय तहको चुनावको समयमा हुने परीक्षाको कार्यक्रम सार्न माग गरेको छ ।
संगठनका महासचिव रोशनकुमार मिश्रले जारी गरेको विज्ञप्तिमा चुनावको समयमा इन्जिनियर अध्ययन संस्थानले परीक्षाको समय तोकेको छ र सो समयमो परीक्षाको मिति सार्न माग गरेको छ ।
स्थानीय तहको चुनावका नतिजा सार्वजनिक भएपछि मात्र चुनावको मिति घोषणा गर्न माग गरेको छ ।

No comments: