» » युवती मृत फेला परिन्

कपिलवस्तु, असोज ३ गते । कपिलवस्तु नगरपालिका– ११ रेहरामा आज एक युवती मृतावस्थामा फेला परेकी छन् ।

रेहरा निवासी अहमद अन्सरीकी १४ वर्षीया छोरी हसिना खातुन सुतिरहेका अवस्थामा बिहान ४ बजे मृत फेला परी निजका बुबाले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो ।

 शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..