सिरहा असोज ३ गते । सिरहाको कर्जन्हा नगरपालिका वाड नम्बर १ मा माओवादी केन्द्रका मोहन केसीको प्यानल नै विजयी भएको छ ।
केसीले तीनसय ४२ मत पाएको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले बताउनुभयो ।
पत्रकार दीपक मिश्रका अनुसार कर्जन्हा नगरपालिका साविकको सिरहा क्षेत्र नम्बर पाँचमा पर्छ र यो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोश्रो संविधानसभामा विजयी हुनुभएको थियो । यो वडामा मेयरमा भने एमालेले चार मतले अग्रता लिएको छ ।

No comments: