जनकपुर असोज ३ गते । नेकपा एमालेले पनि प्रदेश नम्बर २ मा जितको खाता खोलेको छ ।
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका कामेश्वर कापर विजयी हुनुभएको छ ।
उहाँले २६१ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश नम्बर २ मा जितको पहिलो खाता माओबादी केन्द्रले खोलेको हो । नेपाली कांग्रेसले पनि यसअघि नै जितको खाता खोलिसकेको छ ।

No comments: