» » दुई नम्बरमा एमालेले पनि खोल्यो खाता

जनकपुर असोज ३ गते । नेकपा एमालेले पनि प्रदेश नम्बर २ मा जितको खाता खोलेको छ ।

धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका कामेश्वर कापर विजयी हुनुभएको छ ।

उहाँले २६१ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश नम्बर २ मा जितको पहिलो खाता माओबादी केन्द्रले खोलेको हो । नेपाली कांग्रेसले पनि यसअघि नै जितको खाता खोलिसकेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..