काठमाडौ भदौ १६–महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित स्वतन्त्र सांसद चन्देश्वर झा राष्ट्रिय जनता पार्टीमा प्रवेश गर्नुभएको छ ।
स्थानीय तह चुनावको चहल पहल बढी रहेको यस अवस्थामा झा आज राजपा नेपालको बबर महलस्थित पार्टी कार्यालयमा पार्टी प्रवेश गर्नुभएका हो ।
उहाँलाई अध्यक्ष मण्डलका सदस्यहरुले टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।
झा काँग्रेसमा जाने हल्ला थियो तर चुनावमा राजपा नेपालको माहोल राम्रोदेखि पछि उहाँ सो दलमा प्रवेश गर्न लागेको बताइन्छ । उहाँ राजपा नेपालकी नेतृ सुरिता साहलाई तीन हजार ६२ मतले हराउनु भएको थियो ।

No comments: