वडा नं १ र २ को गणना जारी १३ सय ३७ गणना गर्दा पर्साको पोखारिया नगरपालिका मेयर र उपमेयर संघीय समाजवादी फोरमका मेयरमा प्रघुम्न चौहान ५६० र उपमेयरमा सल्मा खातुन ५३८ रहेको छ ।
जनतादलका मेयर दिपनरायण रोनियार २४७ र उपमेयर बिना देबी २८१, माओवादी केन्द्र मेयरमा योगानन्द चौहानले १९५ र मेयरमा लक्ष्मी कुशवाहा १९४ प्राप्त गरेको छ ।
त्यस्तै, नेकपा एमालेका मेयरमा बृजेश चौहानले ४१ र उपमेरयमा मीना देवीले ३२ मत ल्याउनु भएको छ भने नेपाली काँग्रेसका मेयरमा रामेश्वर रौनियारले ७२ र उपमेयरमा रहना खातुनले ५० मत ल्याउनु भएको छ ।
No comments: