» » पोखरिया नगरपालिकामा फोरम नेपालको अग्रता

पर्सा असोज ३ गते । पर्साको पोखरिया नगरपालिका संघिय समाजवादी फोरम नेपालको अग्रता कायमै रहेको छ ।

वडा नं १ र २ को गणना जारी १३ सय ३७ गणना गर्दा पर्साको पोखारिया नगरपालिका मेयर र उपमेयर संघीय समाजवादी फोरमका मेयरमा प्रघुम्न चौहान ५६० र उपमेयरमा सल्मा खातुन ५३८ रहेको छ ।

जनतादलका मेयर दिपनरायण रोनियार २४७ र उपमेयर बिना देबी २८१,  माओवादी केन्द्र मेयरमा योगानन्द चौहानले १९५ र मेयरमा लक्ष्मी कुशवाहा १९४ प्राप्त गरेको छ ।

त्यस्तै, नेकपा एमालेका मेयरमा बृजेश चौहानले ४१ र उपमेरयमा मीना देवीले ३२ मत ल्याउनु भएको छ भने नेपाली काँग्रेसका मेयरमा रामेश्वर रौनियारले ७२ र उपमेयरमा रहना खातुनले ५० मत ल्याउनु भएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..