जनकपुर भदौ ३० गते । नेपाली काँग्रेस र राजपा नेपालको कार्यकर्ताबीच झडप भएको छ ।
साँझ राम चौकमा राजपा नेपालको सम्पर्क कार्यालय मा आक्रमण गरि राजपा नेपालका कार्यकर्ता तथा उम्मेदवारलाई कुटपिट गरेको पत्रकार किशोर गुरूले जानकारी गराउनु भयो ।

No comments: