» » अपडेट: कुन कुन दलले कहाँ कहाँ जिते स्थानीय तह, हेर्नुस लिस्ट

प्रदेश २ का १५ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कहाँ कुन दलले कति जिते ?

काँग्रेस - 10

एमाले - 5

माओवादी -4

राजपा- 7

फोरम नेपाल -5

लोकतान्त्रिक फोरम - 2 

नेपाली जनता दल -१


कांग्रेसले जितेका स्थानीय तह
१.सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेसका विश्वमोहन यादव अध्यक्ष र उपप्रमुखमा शोभाकुमारी यादव विजयी ।
२.धनुषाको औरहीमा प्रमुखमा कांग्रेस ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी विजयी ।
३.सर्लाहीको धनकौल गाउँपालिका अध्यक्षमा रामआश्रय साह र उपाध्यफमा अकली सहनी विजयी ।
४.धनुषाको जनकनन्दिनीमा कांग्रेसका मोहम्मद वारिक शेष प्रमुख र उपप्रमुखमा कांग्रेसकै भारती कार्की विजयी ।
५.सप्तरीको विष्णुपुरमा कांग्रेसका मेयर लिलाम्बर यादव र उपमेयरमा कांग्रेसकै जन्जीरादेवी यादव विजयी ।
६.सप्तरीको बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा कांग्रेसका परमानन्द यादव र उपप्रमुखमा पुष्पमाला कुमारी मण्डल विजयी ।
७. रौतहटको परोहामा कांग्रेका शेख वकिल प्रमुख र सुगान्ध देवी उपप्रमुखमा विजयी
८. बाराको केरयमाई गाउँपालिकामा काँग्रेसका भुवनेश्वर धामी प्रमुखमा जितेका छन् ।
९. सर्लाही रामनगर गाउँपालिका कृष्णप्रसाद वर्मा विजय हुनुभएको छ
१०.धनुषाधनौजी गाउँपालिका बद्रीनारायण सिंह विजय हुनुभएको छ




एमालेले जितेका स्थानीय तह
१.धनुषाको बटेश्वरमा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह विजयी
२.सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम गौतम र उपप्रमुखमा एमालेकै आशा चौधरी विजयी
३.पर्साको पटेर्वा सुगौलीमा एमालेका हरिनारायण चौधरी विजयी
४.धनुषाको मुखियापट्टिमा एमालेका मनोजकुमार यादव विजयी
५.सिरहा नरहा गाउँपालिकाको प्रमुखमा रामशरण यादव र उपप्रमुखमा गुलावदेवी यादव विजयी


माओवादीले जितेको स्थानीय तह
१.सिरहाको कर्जन्हामा माओवादीका गंगा पासवान मेयर र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ विजयी
२.पर्सा ठोरी गाउँपालिकाको प्रमु्खमा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ र उपप्रमुखमा सोही पार्टीका शान्तिमाया थिङ्ग विजयी हुनुभएको छ ।
३.सिरहा औरही गाउँपालिकामा माओवादी केन्द्रका सिद्धार्थ यादव प्रमुखमा विजय हुनुभएको छ
४. रौतहटको मौलापुरमा प्रमुखमा रीना साह र उपप्रमुखमा गौरीशंकर जयसवाल विजय हुनुभएको छ

संघीय फोरमले जितेका स्थानीय तह
१.सिरहाको विष्णपुर गाउँपालिकामा संघीय समाजवादी फोरमका जागेश्वर यादव विजयी ।
२.सिरहाको भगवानपुर गाउँपालिकामा संघीय समाजवादी फोरमका बेचनप्रसाद यादव प्रमुख र सीतादेवी यादव उपप्रमुखमा विजयी ।
४.सर्लाहीको पर्सा गाउँपालिकामा फोरम नेपालको किसुनदेव रायले प्रमुख तथा सोही पार्टीका इन्द्रकाला साह उपप्रमुखमा विजय हुनुभएको छ ।
५.सिरहाको अर्नमामा माओवादीका ठकु महतो कोइरी र उपप्रमुखमा माओवादीकै सीयावती मुखिया विजयी


राजपाले जितेका स्थानीय तह
१.धनुषाको हंसपुरमा राजपाका रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयर विजयी
२.महोत्तरी बलवा नगरपालिका रामविनय महतो प्रमुखमा र उपप्रमुखमा रिता देवी विजयी 
३.सप्तरी डाक्नेश्वरी नपामा राजपाको मेयरमा शिवनारायण साह र उपमेयरमा इन्दुदेवी यादव विजयी ।
४.बारा देवताल गाउँपालिकामा राजपाको प्रमुखमा चन्दन सिंह र उपप्रमुखमा रामपती देवि महतो विजयी ।
५. महोत्तरीको महोत्तरी गाउँपालिकाको प्रमुखमा राजपाका सुनिल राय यादव र उपप्रमुखमा सितादेवी साह विजयी।
६ .सर्लाही कौडेना गाउँपालिकाका प्रमुखमा रामप्रसाद राय यादव  विजयी
७.सप्तरी रुपनी गापाको प्रमुखमा हरेराम यादव र उपप्रमुखमा बेचनिदेवी सरदार विजयी।

लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. इशानाथ नगरपालिका,रौतहट
२.सर्लाहीको विष्णु गाउँपालिकामा अध्यक्षमा जवाहरलाल यादव विजयी

नेपाली जनता दल
१.नेपाली जनता दलका नथुनी कुशवाहा पर्सा कालिकामाई गाउँपालिकाको प्रमुखमा जित्नु भएको छ भने उपप्रमुखमा फोरम नेपालका राजेश चौहान जित्नु भएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..