काठमाडौ साउन २८ गते । तराई मधेशमा आएको बाढीको बारेमा राहत तथा उद्धारको बारेमा छलफल गर्न गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राहत र उद्धारका लागि निर्देशन दिने वित्तिकै गृहमन्त्रलयमा गृहमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्री प्रभु साह, गृह सचिव, रक्षा सचिव, तीनवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको छ ।
बैठकमा तराई मधेसको वाढी र डुवानका वारेमा रेस्क्यु र राहातवारे छलफल भईरहेको स्रोतले जनाएको छ ।

No comments: