» » राजपा नेपालकाे पार्टी कार्यालय उद्घाटन हुने

काठमाडौ साउन १९ गते । राष्ट्रिय जनता पार्टी नेपालले आज आफ्नो पार्टी कार्यालय उद्घाटन गर्न लागेको हो ।
बबरमहलस्थित नेपाल मधेशी निजामति कर्मचारी संघको कार्यालय भाडामा लिई पार्टी कार्यालय सञ्चालन ल्याउन लागेको राजपा नेपालले अाज ११ बजे विधिवत उद्घाटन गर्न लागेको हो ।

आजैदेखि राजपा नेपालको बैठक पनि शुरु भएकको छ । आज पहिलो दिन पदाधिकारीहरुको बैठक शुरु हुनेछ । र, सो बैठक २० गतेसम्म बैठक चल्ने बताइएको छ । २२ गतेदेखि केन्द्रीय समितिको बैठक बस्नेछ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..