» » नयाँ शक्ति नेपालका मधेशी नेताहरु साउन ३२ गते माओवादी केन्द्रमा फर्किदै


काठमाडौ साउन २७ गते । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबाट नेताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन् ।

नयाँ शक्ति नेपालले वैचारिक रुपमा राम्रोसँग सञ्चालन नभएको कारण देखाउँदै नेताहरु पार्टी छाड्न थालेका छन् ।

नयाँ शक्ति पार्टीमा रहेका मधेशी नेताहरु रामचन्द्र झा, रामकुमार शर्मालगायत नेताहरु साउन ३२ गते जनकपुरमा एक वृहत कार्यक्रम गरि माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..