» » राजपा नेपाल चुनावमा भाग लिन सकारात्मक

काठमाडौं साउन २७ गते । प्रधानमन्त्री निवास बालुवटारमा आन सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रसँग राष्ट्रिय जनता पार्टी नेपालको भएको वार्तामा सहमतिको वतावरण तयार भएको छ, त्यो सँगै राजापा नेपाल पनि चुनावमा जाने सम्भावना बढेको बताइन्छ ।

बैठकमा मधेशवादी दलले विचाराधिन संशोधन विधेयक निर्णायार्थ प्रस्तुत गर्न आग्रह गरेको छ । सत्ताधारी दलले पनि आइतवारसम्म विधेयक पेस गर्ने प्रतिवद्धता जनाएको छ ।

त्यस्तै छलफलमा जनआन्दोलन र जनयुद्धका घाइते तथा शहिदलाई बराबर क्षतीपुर्ति दिने सहमति पनि भएको छ । त्यसैगरी राजपाका नेता कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ता र फैसला भएको मुद्धाको विगो पनि सरकारले लिने सहमति पनि भएको बताइएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..