» » के विषयमा निर्णय लिदैछन् फोरम नेपालको पदाधिकारी बैठकले ?

काठमाडौ असार २३ गते । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले चुनावमा भाग लिएको तथा अगामी असोज २ गते हुने तेस्रो चरणको चुनाव लगायको विषयमा छलफल गर्नका लागि आज पदाधिकारीको बैठक बसिरहेको छ ।

सरकारले संघीय समाजवादी फोरम नेपाललाई पनि सरकारमा ल्याउने प्रयास गरिरहेको छ तर त्यस विषयमा हालसम्म सो दलले कुनै प्रतिकृया सरकार पक्षको दललाई गराएको छैन ।

यद्यपी फोरम नेपाल सरकारमा सहभागि हुने विषयमा आएको समाचारहरुको खण्डन गर्दै सो पार्टीले सरकारमा नजाने स्पष्ट पारिसकेका छन् । सरकारमा जाने कुनै प्रकारको छलफल पार्टीमा नभएको पनि प्रष्ट पारेका छन् ।

सरकारमा जाने बारेमा भएको चर्चाको बारेमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..