» » विराटनगरमा १० दिनपछि फोरम नेपालले पछार्यो काँग्रेसलाई

काठमाडौ असार २३ गते । बिराटनगरमा महानगरपालिकामा १० दिनदेखि अग्रता लिदै आएका काँग्रेस र एमालेलाई आज संघीय समाजवादी फोरम नेपालले पछारेको छ ।

पछिल्लो परिणाम अनुसार फोरम नेपालले,१७ हजार ५९३ मत ल्याएको छ भने भने काँग्रेसले १७ हजार २९५वव र एमालेले १४ हजार १५४ मत ल्याएको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..