» » तिलाठीवासीमाथि प्रधानमन्त्रीबाटै विभेद

सप्तरी असार २४ गते । बाढीबाट सबभन्दा बढी पिडित रहेका तिलाठी क्षेत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा नपुगेपछि उहाँको आलोचना भइरहेको छ ।

भारतीय सिमामा पर्ने तिलाठीलगायतका बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री मात्र होइन, राहत पनि त्यति जाँदैनन् । जतिपनि राहतहरु सप्तरी आउँछन्, ती सबै पूर्वको लोहजरा, तिरकोललगायतका क्षेत्रमा नै सिमिति हुन्छ ।

तिलाठीवासीलाई प्रधानमन्त्रीले मात्र होइन, समाजिक संघ संस्था जसले राहत दिइरहेका छन् त्यसले पनि विभेद गरेको त्यहाँका स्थानीयहरुको गुनासो रहेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..