» » राजपा नेपालको बैठक शुरु

काठमाडौ– असार २ गते । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलको बैठक विजुली वजारस्थित सम्पर्क कार्यालयमा बसिरहेको छ ।

हिजो बसेको मन्त्रीपरिषद्को बैठकले दुई नम्बर प्रदेशको मात्र चुनाव सारेको र बाँकी एक र पाँचको यथावत राखेको प्रति आपत्ति जनाउँदै त्यसका लागि राजपा अब के गर्ने विषयमा निर्णय गर्नका लागि बैठक बसिरहेको छ ।
अध्यक्ष मण्डलका सदस्य अनिल झाले भन्नुभयो, राजपा अध्यक्ष मण्डलको बैठक शुरु भएको छ, अर्को निर्देशन नआएसम्म झापादेखि कञ्चनपुरसम्म (समग्र मधेश) को आन्दोलन कार्यक्रम यथावत रहेको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..