» » काँग्रेस, एमाले र माओवादीका नेताहरु राजपा नेपालमा प्रवेश

कलैया जेठ २१ गते । राष्ट्रिय जनता पार्टी नेपालले आज बाराको बिसरामपुरमा विभिन्न दल परित्याग गरि आएका नेता तथा कार्यकर्तालाई प्रवेश गराएको छ ।

काँङ्ग्रेस एमाले र माओवादीको नेता कार्यकर्ता दर्जनौं को संख्यामा पार्टी गरि राजपा नेपालमा प्रवेश गरेको सो पार्टीका महामन्त्री जितेन्द्र सोनलले जानकारी गराउनुभयो ।

राजपा महामन्त्री जीतेन्द्र सोनलको प्रमुखअतिथिमा सम्पन्न कार्यक्रममा राजपाको महासचिव राजेशमान सिंह केन्द्रीय सदस्य मुस्तकिम अन्सारी, शम्भु पडित, बारा अध्यक्ष मण्डलिय संयोजक नवलकिशोर सिंह, सन्तोष पटेल जिल्ला उपाध्यक्ष अरुण दुबे बिन्दा यादव, जिल्ला सदस्य भोला साह लगायतले मन्तव्य दिनुभएको थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..