» » राजपा नेपालका कोषाध्यक्ष अनिता यादव एमाले प्रवेश गर्र्दै

काठमाडौ असार ३ गते । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष अनिता यादवले पार्टी परित्याग गरि एमाले पार्टीमा प्रवेश गर्न लाग्नु भएको हो ।


अनिता यादवले आजै राजपा नेपालमा आफ्नो राजिनामा बुझाउनु भएको हो ।


राजपा नेपाल स्थानीय तहको चुनावमा भाग नलिएको भन्दै उनी सो पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न लाग्नु भएको हो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..