» » राजपा नेपालमा आज ककसले गरे प्रवेश

बारा जेठ २२ गते । विभिन्न पार्टी परित्याग गरि आज राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेको छ ।

नव प्रवेशीलाई राजपाका अध्यक्षद्धय महन्थ ठाकुर र महेन्द्र राय यादवले स्वागत गर्नुभएको छ ।

राजपाका नेता जितेन्द्र सिहले नेपाली कांग्रेसका जिल्ला सदस्य एवम पूर्व गाबिस अध्यक्ष चन्देश्वर दुबेको नेतृत्वमा दुईसय जना प्रवेश गरेको छ भने नेपाली कांग्रेसका कलैया उप महानगरपालिकाका मेयर उम्मेदवार तथा बारा उद्योग वाणिज्य सघका महासचिव जयप्रकाश शाहको नेतृत्वमा पाँचसय जना प्रवेश गरेको  दावी गर्नुभएको छ ।

संघीय समाजवादी फोरम नेपाल बाराका नेता सुनिल दासको नेतृत्वमा सयजना प्रवेश गरेको समेत उहाँले दावी गर्नुभएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..