» » » राजपा नेपालको थप आन्दोलनका कार्यक्रम यस्तो छ

काठमाडौ असार २ गते । राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 
मन्त्रीपरिषद्ले प्रदेश नम्बर दुईमा हुने स्थानीय तहको चुनावलाई असोज २ गते सारेको निर्णयलाई राष्ट्रिय जनता पार्टी नेपालले विरोध गरेको छ । 

आफूहरुको सहमति बेगर सरकारले आफू खुशी चुनावको मिति सारेको ठहर गर्दै राजपा नेपालले त्यसको विरुद्धमा आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

बन्द कार्यक्रमको आज अन्तिम दिन थियो । भोली लाठी जुलुस र पर्सी अर्थात ४ गते मनोनय दर्ता गराउने दिन मधेश, मधेश थरुहट बन्द कार्यक्रम थप गरेको छ । 
अरु आन्दोलनका सबै कार्यक्रमहरु यथावत राखेको छ । 


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..