» » राजपा नेपाल पनि चुनवमा सहभागि हुने

काठमाडौ जेठ २३ गते –चुनावको वहिष्कार गर्ने घोषणा गरेका राष्ट्रिय जनता पार्टी नेपाल पनि चुनावमा सहभागि हुने भएको छ ।

तर पाठकवृन्द नझुकिनु होला, राजपा नेपाल स्थानीय तहको चुनावमा होइन, प्रधानमन्त्रीका लागि भइरहेको चुनाव भाग लिने भएको छ ।

त्यसका लागि राजपा नेपाल र नेपाली काँग्रेसबीच आजै प्रतिवद्धतापत्रमा हस्ताक्षर हुने स्रोतले जनाएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..