» » आयोगले विरोधाभाष भिडियो हटायो

काठमाडौ जेठ २२ गते । निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि धुर्मुस–सुन्तलीलाई प्रयोग गरेर मैथिली भाषामा बनाएको विज्ञापन आयोगले हटाएको छ ।

तराई मधेशको मुख्य भाषा मैथिलीलाई तोडमोड गरि विज्ञापन बनाएको भन्दै व्यापक विरोध भएको समाचार प्रकाशित भएको थियो ।

आजै अधिवक्ता सुनिल रञ्जनले सो भिडियो हटाउनका लागि निर्वाचन आयोगमा निवेदन पनि दर्ता गराउनुभएको थियो । 

निर्वाचन प्रचार सामग्री बनाएको निर्वाचन आयोगले सो भिडियो हटाएको छ ।


यसरी भएको थियो विरोधः पढ्नुस् समाचार
निर्वाचन आयोगले तयार पारेको विज्ञापनको विरोधहरु यस्ता छन्

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..