» » कहाँ राखेका छन् पक्राउ परेका नेतालाई ?

नवलपरासी असार १३ गते । आज नवलपरासीमा भएको झडपमा राजपा नेपालका नेताहरू लाई गिरफतार गरी ३ जनालाई सूनवल र १३ जनालाई कावासोतीमा राखेको छ ।
गिरफतार हुनेहरु
१)गोविन्द प्रसाद चौधरी - उपाध्यछ राजाप नेपाल एव पूर्व मन्त्री
२)सूरेन्द्र पटेल -महामन्त्री
३)सूभान अली अन्सारी -केन्द्रीय सदस्य
४)हैदर अली अन्सारी - केन्द्रीय सदस्य
५) पूरन प्रसाद चौधरी - जि अध्यछमण्ल को अध्यछ
६) शेष नारायण केवट
७) रामेश्वर केवट
८) राम मूरत चौधरी लगाएत जिल्लाका बरिष्ट नेताहरू रहेका छन !

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..