» » यो फोटो हेरेर तपाई दंग पर्नुहुन्छ



















यो जनकपुरको गंगासागर पोखरी । जहाँ सुगुँरको वास हुन्थ्यो, यस्तो फोहर ठाउँ जहाँ जाँदा नाक थुनेर जानु पथ्र्यो, दुव्र्यसनीमा परेका युवाहरुको बास स्थान भएको ठाउँ तर अहिले त्यहाँ जाँदा यो त्यही ठाउँ हो पत्याउन गाह्रो हुन्छ ।

त्यहाँ प्रत्येक साँझ गंगा आरती हुन्छ, हेर्नेहरुको घुँइचो हुन्छ । पर्यटक भएर जनकपुर गएकाहरु एकपटक गंगासागर नहेरि सुखै छैन । यस्तो बनाउनमा सबभन्दा बढी योगदान रामअषिष यादवले दिनुभएको छ ।
फोटोः पुरना साह

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..