» » बबन सिहका श्रीमती गौरनगरपालिकामा उठ्ने


गौर जेठ २१ गते । संघीय समाजवादी फोरम नेपालले गौर नगरपालिकाका लागि मेयर
उपमेयरको टुगों लगाएको छ ।
फोरम नेपालका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले गराउनु भएको जानकारी अनुसार
गौरीशंकर यादव मेयरमा र श्रीमती अंशु सिह उपमेयरमा उम्मेदवारी दिनुहुनेछ । अंशु सिह पूर्वसभासद् बबन सिहका श्रीमती हुनुहुन्छ ।
फोरम नेपालले तराई मधेशका जिल्लाहरुमा उम्मेदवार चयनको प्रकृयालाई तीब्रता दिएको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..