-मनिष मिश्रा
प्रदेश नंं.२ को मात्र निर्वाचन सार्नु राजपा नेपाल को माग हैन र थिएन। सरकार,ससफो नेपाल र फोरम लोकतांत्रिक को ग्राण्ड डिजाइनमा राजपा भित्र तिक्तता ल्याउने रः कमजोर पार्ने योजना को तहत निर्वाचन सारीएको हो ।
मधेशमा आफ्नो साख गुम्दै गईरहेको यथार्थ र निर्वाचन भए जनता मतदान गर्न नजाने यथार्थ महसूस गरी सरकार ले आफ्नो कमांण्डर (जसले बन्दुकको भरमा निर्वाचन गराउछु भनेका थिए) को अस्तित्व बचाउन निम्ति अहिले को नौटंकी गरीएको हो भने हाम्रो बुझाई हो ।
राजपा नेपाल को सिधा धारणा हो।
राजपा नेपाल लोकतंत्र को सिद्धांत मा गठित पार्टी हो।
लोकतंत्र को सिद्धांत मा अडिग ले लोकतांत्रिक प्रक्रिया को विरुद्ध जानै सक्दैन त्यही भएर निर्वाचन चाहन्छ।तर कस्तो निर्वाचन ? र कसका लागी निर्वाचन रु भन्ने ठुलो प्रश्न राजपा नेपाल को अगाडी छ।
राजपा नेपाल को मुल नारा पहिचान,स्वाभिमान र सम्मान हो।
उक्त नाराले देश र जनता को हित तथा देश भित्र जनता को आत्मसम्मान को अनुभुती गराउछ।
तसर्थ राजपा नेपाल को एउटै भनाई छ देश भित्र जनताको आत्मसम्मान को अनुभुती सुनिश्चित्ता गरौ ।
पिछडिएका,उत्पीड़नमा परेका,राज्य बाट उपेक्षित रहेका तथा सिमांकृत,अल्पसंख्यक समुदाय लाई देश कै मुल कानुन संबिधान मार्फत संबोधन गरौ अनि व्यवस्था अगाडी बढाउन कि निम्ति आवश्यकता पर्ने विभिन्न किसिमका निर्वाचन,भौतिक पूर्वाधार,लगायतका प्रक्रिया हरू अगाडी बढाऔ ।
फलस्वरूप यी सबै कुरा गर्न को लागी संबिधान संशोधन अपरिहार्य भएकोले राजपा नेपाल ले पहिला संविधान संशोधन गरौ अनि मात्र निर्वाचन गरौ किनभने संशोधन पश्चात निर्वाचन को स्वीकारोक्ति बढ्छ र हर्सोउल्लासको साथ मतदाता हरू निर्वाचनमा सामेल हुन्छन।
अहिलेको सरकारको रवैया ले राजपा नेपाल लाई कमजोर बनाउदैन बरू झन बलियो बनाउछ किनभने निर्वाचन स्थगन भएको प्रदेशको नेता कार्यकर्तालाई अर्को प्रदेशमा झनै बलियो तवरले कार्यक्रम सफल पार्न मौका दिएको छ।
तर दुर्भाग्य लोकतांत्रिक सरकार ले लोकतांत्रिक पार्टी लाई हदै सम्म को ज्यादती र दबाउन खोज्नु लोकतंत्र माथी कै खतरा हो।
लोकतंत्र लाई बलियो बनाउनु छ भने संपूर्ण प्रदेश को निर्वाचन स्थगित गरौ। संविधान संशोधन पश्चात एकै चोटी निर्वाचन गरौ।अन्यथा राजपा नेपाल झनै कडा आंदोलन को कार्यक्रम घोषणा गर्न बाध्य हुनेछ। अहिले आंदोलनका घोषित कार्यक्रम यथावत रहेको जानकारी गराउद्छौ।

No comments: