यी हुन नयाँ २३ वटा स्थानीय तह थप हुने जिल्लाहरु ः
सुनसरी ः २ स्थानीय तह थप हुने
सप्तरी ः १ स्थानीय तह थप हुने
धनुषा ः १ स्थानीय तह थप हुने
सिरहा ः १ स्थानीय तह थप हुने
पर्सा ः २ स्थानीय तह थप हुने
रौतहट ः २ स्थानीय तह थप हुने
सर्लाही ः ३ स्थानीय तह थप हुने
बारा ः १ स्थानीय तह थप हुने
नवलपरासी ः ३ स्थानीय तह थप हुने
रुपन्देही ः ३ स्थानीय तह थप हुने
कपिलवस्तु ः ३ स्थानीय तह थप हुने
कैलाली ः १ स्थानीय तह थप हुने
बाँके ः १ स्थानीय तह थप हुने
यी जिल्लाका निम्न संख्याका गाँउपालिका नगरपालिकामा स्तरोन्नतीको प्रस्ताव गरिएको छ ः
झापा ः १
रौतहट ः ११
धनुषा ः १
बारा ः १
रुपन्देही ः २
बाँके ः २
कैलाली ः १
महोत्तरी ः ३
यी जिल्लामा रहेका २४ गाँउपालिकालाई नगरपालिकामा स्तरोन्नतीको प्रस्ताव गरिएको छ । यसबारे मन्त्रीपरिषदको बैठकमा छलफल भइरहेको छ ।
No comments: