काठमाडौ वैशाख १८ गते । राष्ट्रिय जनता पार्टी नेपालका नेता जितेन्द्र सोनलले प्रधानन्यायाधिश सुशिला कार्कीमाथि महाअभियोग लगाएर काँग्रेस र माओवादी केन्द्रले सवैधानिक अधिकार प्रयोग गरेको बताउनुभएको छ ।
महाअभियोग लगाएर काँग्रेस र माओवादी केन्द्रले कुनै गल्ति गरेको छैन, उहाँले भन्नुभयो, सविधानले जे अधिकार दिएको छ, त्यसलाई प्रयोग गरेको छ ।’
पछिल्लो समय निलम्बित प्रधानन्यायाधिश सुशिला कार्कीले सरकारमाथि हस्तक्षेप गर्न लागेको बताउँदै उहाँले त्यसैको नतिजाका कारण यस्तो भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, सर्वोच्च अदालत जसरी प्रस्तुत भइरहेको थियो त्यसलाई रोक्नु जरुरी थियो ।’

No comments: