» » राजपामा प्रवेशको लहर

बारा जेठ ७ गते । एकीकृत छ पार्टीको राष्ट्रिय जनता पार्टी नेपालप्रति मधेशी जनताको झुकाव दिनदिनै बढ्दै गएको छ ।

विभिन्न पार्टी परित्याग गरि राजपा नेपालमा प्रवेश गर्नेको लहर नै चलेको छ । रौतहट, बारा पर्सालगायतका क्षेत्रमा काँग्रेस, एमालेलगायतका पार्टी परित्याग गरि  राजपामा प्रवेश गरेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर १० मा एमाले ,काँग्रेस पार्टी परित्याग गरि सैयोजनाको सँड़ख्यामा राष्ट्रीय जनता पार्टीमा प्रवेश गरेका छन् ।

राजकुमार यादवको नेतृत्वमा प्रवेश गरेका नव प्रवेशी नेता कार्यकरतालाई राजपा नेपालका महामन्त्री जितेन्द्र सोनलले अबिर टिका माला लगाई स्वागत गर्नुभयो ।

कार्यक्रममा पार्टीजिल्ला सदस्य शिवजी साह, जगतनारायण महतो, रामबाबु साह , राजपा बिधार्थी संगठनको बारा अध्यक्ष संतोष यादव, पार्टीका नेता अखिल सिंह बिन्दु साहको सहभागीता थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..