» » जनकपुरमा दुई घण्टा चक्काजाम हुने


भोली बैशाख ३१ गते हुन लागेको चुनावको विरोधमा जनकपुरका विभिन्न संघ संस्थाले दुई घण्टा चक्का जाम गर्ने भएको छ । 

जनकपुरमा विहान १० देखि मध्यान्ह १२ वजेसम्म चक्काजाम हुने मधेश अधिकार संघर्ष समितिका सरोज मिश्रले जानकारी गराएको  छ। 

चक्कजाम पछि चारवजे जनक चौकमा खबरदारी सभा गर्ने जनाएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..