काठमाडौ जेठ १ गते । थारुहट तथा मधेश आन्दोलनमा भएको धनजनका क्षतिको मूल्यांकन गरि सरकारले १२ करोड रुपियाँ क्षतिपूर्ति दिएको छ ।
कैलालीमा भएको आन्दोलनमा आन्दोलनकारी घाइते हुनेको साथे घर तोडफोड तथा आगजानी भएको थियो भने मधेश आन्दोलनमा पनि त्यस प्रकारको क्षति भएको छ । मधेश आन्दोलनमा घरहरुमा क्षति भन्दा बढी घाइते भएका छन् ।
ती सबैका लागि १२ करोड रुपियाँ दिने निर्ण नेपाल सरकारले गरेको कुरा आज राष्ट्रिय जनता पार्टी नेपालसँग भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सो कुराको जानकारी दिनुभएको हो ,
यसै गरि प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद्बाट हुने काम यही एक दुई दिनमा गर्ने तथा सविधान संशोधन जेठ ४ गते गर्ने प्रतिवद्धता राजपा समक्ष गर्नुभयो ।

No comments: