» » उम्मेदवारी दर्ता गराएपछि उपेन्द्र यादवको प्रतिकृया


काठमाडौ वैशाख १९ गते । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले काठमाडौमा मेयरको लागि पवित्र वर्जचार्यलाई उम्मेदवारी दिन लगाएको छ ।

नयाँ शक्तिसँग तालमेल गर्नुभएका उपेन्द्र यादव राष्ट्रियसभा गृहमा भइरहेको उम्मेदवारको मनोनयमा नयाँ नेपालका संयोजक डा.भट्टराईसँग आउनु भएको थियो ।

उहाँले पत्रकारसँग कुरा गर्दै भन्नुभयो,  जनताको प्रत्यक्ष विकाससँग जोडिएकाले स्थानीय तहको निर्वाचनमा भाग लिएका हौं ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..